प्रवास

चर्चित गायक दोय चक्र बम र रेखा जोशीलाइ सु.प. सेवा समाज यूएइको कार्यक्रममा दर्शकको राम्रो साथ (भिडियो सहित)

चर्चित गायक दोय चक्र बम र रेखा जोशीलाइ सु.प. सेवा समाज यूएइको कार्यक्रममा दर्शकको राम्रो साथ (भिडियो सहित)

September 1, 2019

जोस नेपाल डटकम - सुदूर पश्चिम सेवा समाज यूएइ को आयोजनामा अगष्ट ३० तारीक शुक्ररबारको दिनमा युएईकाे बर दुबईमा सुदूर पश्चिमको महान चाड गौरा पर्व सुदूर पश्चिमको सस्कृति झल्काउदै धूमधाम सँग मनाइएको छ। सुदूर पश्चिम को बोली भाषा सस्कृति को संरक्षण र सम्बर्द्धन गर्न सधै अग्रसर सुप समाज यूएइ को उक्त गौरा पर्वको.....

खुसीको खबर श्रम समितिले खोल्यो घरेलु कामदारलाई पुनः श्रम स्वीकृती

खुसीको खबर श्रम समितिले खोल्यो घरेलु कामदारलाई पुनः श्रम स्वीकृती

August 21, 2019

काठमाडौं-: वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृतीका लागि बाटो खुलेको छ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा हित समितिले वैदेशिक रोजगारीका क्रममा घरेलु काममा गएका कामदारलाई नेपाल फर्किएर पुनः सोही स्थानमा जानका लागि श्रम स्वीकृती दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई.....

तिमीले मलाई जन्माएको देशमा, जन्मेपछी नाभि गाडिएको त्यो माटोमा सत्यको बाटो हिड्न धेरै गाह्रो रहेछ आमा !

तिमीले मलाई जन्माएको देशमा, जन्मेपछी नाभि गाडिएको त्यो माटोमा सत्यको बाटो हिड्न धेरै गाह्रो रहेछ आमा !

August 19, 2019

तिमीले मलाई जन्माएको देशमा, जन्मेपछी नाभि गाडिएको त्यो माटोमा सत्यको बाटो हिड्न धेरै गाह्रो रहेछ आमा ! तिम्रो छोराको पनि यस्तै सबैले चिन्ने ठुलो टेलिभिजन प्रस्तोता बन्ने ठुलो सपना थियो । सानोमा रेडियोमा कार्यक्रम संचालन गर्न जाँदा तिमीले कतिपल्ट 'पढाई बिगारेर कार्यक्रम चलाउनुपर्दैन, भो नजा भनेर गाली.....

इन्द्रेणी लुम्बिनी क्लवको आयोजनामा फेरि हङकङमा जाँदै।

इन्द्रेणी लुम्बिनी क्लवको आयोजनामा फेरि हङकङमा जाँदै।

August 12, 2019

हिकामन रोका मगर - हङकङ - हिन्दु नारीहरूको महान चाड हरितालिका तीजका अवसरमा लुम्बिनी कल्ब हङकङबाट आयोजीत तिज विशेष कार्यक्रम यो कार्यक्रम २ दिनको रहेको छ । मिती (२०१९- ९- ७ & ८) हङकङ मा लुम्बिनी क्लव को आयोजनामा जोडनमा बेजोड साङ्गितिक साँझ हुँदैछ। इन्द्रेणी टिमका चर्चीत कलाकार हरु नेपालका चर्चित ABCTV Indreni च्यलन इन्द्रेणी.....

नेपाल आदिवासी जनजाती महासंघ युएईको सातौं औं महाअधिवेशन सम्पन्न, अध्यक्षमा महेश मोक्तान महासचिबमा कुमार बलामी  !

नेपाल आदिवासी जनजाती महासंघ युएईको सातौं औं महाअधिवेशन सम्पन्न, अध्यक्षमा महेश मोक्तान महासचिबमा कुमार बलामी !

August 12, 2019

दुबई, युएई -:  नेपाल आदिवासी जनजाति महासंघ युएईको गत जुलाई १९ तारीख शुक्रबार २०१९ महाधिवेशन निर्वाचन संयोजक डेर राज गुरुङको निर्वाचन समितिले युएई स्थित कञ्चनजंग रेष्टुरेन्टमा सम्पन्न गरिएको सातौं औं महाअधिवेशन बाट महेश मोक्तानको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति चयन गरिएको थियो भने यही अगस्ट ९ तारिक.....

समुद्रमा डुबेर कतारमा धनकुटाका ललित लिम्बुको नि*धन !

समुद्रमा डुबेर कतारमा धनकुटाका ललित लिम्बुको नि*धन !

August 12, 2019

दोहा । कतारमा एक नेपाली युवाको ज्या*न गएको छ। समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा धनकुटाका ललित लिम्बुको नि*धन भएको हो । लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा निकै सक्रिय थिए । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका लिम्बु दोहामा.....

यूएईको नेपाली दूतावासमा अब चाडैकाम हुने ‘टोकन प्रणाली’ सुरु !

यूएईको नेपाली दूतावासमा अब चाडैकाम हुने ‘टोकन प्रणाली’ सुरु !

July 22, 2019

उमाकान्त पाण्डे यूएई -: यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासले टोकन प्रणाली लागू गरेको छ । दूतावासमा सेवा लिन आउने सेवाग्रहीलाई समयमै स्तरीय सेवा प्रदान गर्ने भन्दै दूतावासले सोमबारदेखि टोकन प्रणाली सुरु गरेको हो ‘। दूतावासको प्रवेश कक्षमा टोकन प्रणाली यन्त्र र नम्बर देखाइने एलईडी डिस्प्ले राखिएको.....

बैदेशिक रोजगारीमा खाडी गएकाहरु कसरी हुन्छन् बिरामी ?

बैदेशिक रोजगारीमा खाडी गएकाहरु कसरी हुन्छन् बिरामी ?

July 22, 2019

रिया भण्डारी, काठमाडौं -:  बैदेशिक रोजगारीको लागि खाडी जाने अधिकांश युवाहरु दिनप्रतिदिन रोगी बन्दै गएका छन् । नेपालबाट स्वास्थ परीक्षण पास भएर गएका २१ देखि ३५ बर्ष उमेरका युवाहरु खाडी गएको केही दिनदेखि नै बिरामी पर्न थाल्छन् ।सर्लाहीका ३४ बर्षीय रामवीर यादब (नाम परिवर्तन) नेपालबाट कतार आएको केही दिन मै.....

जापानको एनिमेसन स्टुडियोमा शंकास्पद आक्रमण, १० जनाको मृत्यु !

जापानको एनिमेसन स्टुडियोमा शंकास्पद आक्रमण, १० जनाको मृत्यु !

July 18, 2019

टोक्यो -: जापानको क्योटोस्थित एनिमेसन स्टुडियोमा भएको एक शंकास्पद आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको छ। स्थानीय मिडियाका अनुसार एक जना मानिस विहीबार बिहान क्योटो एनिमेसन स्टुडियोमा छिरेर अज्ञात तरल पदार्थ छर्केका थिए ।त्यपछि उनले आगो सल्काएका थिए। दर्जनौ मानिस सो घटनाबाट घाइते भएका छन्। नाम उल्लेख.....

असार २७ गते शुक्रबारको राशिफल साथै आउनु “ॐ” लेखेर सेयर गरौ मनले चाहेको पुरा हुने छ !

असार २७ गते शुक्रबारको राशिफल साथै आउनु “ॐ” लेखेर सेयर गरौ मनले चाहेको पुरा हुने छ !

July 11, 2019

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योेग रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मनमा रहेको डर हटेर काममा उत्साह.....