खेलकुद

नेपालको लज्जास्पद हार, विश्वकप सपनामा ब्रेक !

नेपालको लज्जास्पद हार, विश्वकप सपनामा ब्रेक !

July 28, 2019

काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको निर्णायक खेलमा नेपाल पराजित भएको छ । आइतबार बिहान भएको खेलमा सिंगापुरसँग ८३ रनले पराजित हुँदा नेपालको २०२० टी–ट्वेन्टी विश्वकप खेल्ने सपनामा ब्रेक लागेको छ । यस खेलको विजेता बन्दै टीट्वेन्टी विश्वकपको आगामी अक्टोबरमा यूएईमा.....

कुवेतमाथि सानदार जित!बधाई दिदै एक सेयर गरौ !

कुवेतमाथि सानदार जित!बधाई दिदै एक सेयर गरौ !

July 27, 2019

कुवेतमाथि सानदार जित, नेपाल विश्वकपको ग्लोबल छनोट नजिक काठमाडौं -:  सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ। शनिबार बिहान भएको खेलमा नेपालले कुवेतमाथि ७ विकेटको जित निकालेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा.....

विश्व बिजेता अल्ट्रा म्याराथुन धावक मिरा राईको सम्मानमा यस्तो बन्दै छ मिरा राई रंगशाला! सबैलाइ जानकारी र सहयोगको लागि सेयर गर्नु होला !

विश्व बिजेता अल्ट्रा म्याराथुन धावक मिरा राईको सम्मानमा यस्तो बन्दै छ मिरा राई रंगशाला! सबैलाइ जानकारी र सहयोगको लागि सेयर गर्नु होला !

July 21, 2019

भोजपुर -:  विश्व बिजेता अल्ट्रा म्याराथुन धावक मिरा राईको सम्मानमा निर्माण पौवादुङमा गाउँपालिका केन्द्र च्याङग्रेमा निर्माण भइरहेको ‘मिरा राई रंगशाला’को डीपीआर तयार भएको छ । अन्तराष्ट्रिय स्तरको खेल सञ्चान गर्न सकिने गरि निर्माण भइरहेको रंगशालाको ५६ करोडको डीपीआर तयार बनेको गाउँपालिका अध्यक्ष किरण.....

ओलीकाे निर्देशनमा खाेलिएकाे काेशीका ढाेका भारतले पुनः बन्द गर्‍यो !

ओलीकाे निर्देशनमा खाेलिएकाे काेशीका ढाेका भारतले पुनः बन्द गर्‍यो !

July 14, 2019

काठमाडौं -: पानीको सतह घटेको भन्दै भारतीय पक्षले कोशी ब्यारेजका आधाजसो ढोका पुनः बन्द गरेको छ ।गएराति सबै ५६ वटा ढोका खोलिएकोमा आइतवार मध्याह्नसम्म आइपुग्दा २६ वटा ढोका भारतीय पक्षले बन्द गरिसकेको छ । ३० वटा ढोका खुला छन् । ‘वाटर फ्लो हेरेर ढोका बन्द गर्नेरखोल्ने कुरा हुन्छ,’३२ वटा ढोका खुला रहेको भन्ने.....

“शोक र चोट”मा डुबेको बेला उद्धारमा हैन विरोधकै लागि सडकमा उत्रियो नेपाली कांग्रेस !

“शोक र चोट”मा डुबेको बेला उद्धारमा हैन विरोधकै लागि सडकमा उत्रियो नेपाली कांग्रेस !

July 14, 2019

काठमाडौ -:  वर्षापछि आएको बाढी, पहिरोको कारण अहिले देशमा एक खालको संकट उत्पन्न भएको छ । देश शोक र पिडामा डुबेको छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने सरकारकै विरोधमा सडकमा छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सबै नेता कार्यकर्ता आ–आफ्नो कार्य क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि.....

फोन व्यस्त नराख्न दूरसञ्चार प्राधिकरणकाे आग्रह !

फोन व्यस्त नराख्न दूरसञ्चार प्राधिकरणकाे आग्रह !

July 14, 2019

 काठमाठौं -:  नेपाल दूरसञ्चार प्राधिकरणले बाढी पहिरोले प्रभावित क्षेत्रमा उद्दारमा महत्वपूर्ण साधन टेलिफोन नेटवर्क व्यस्त नराख्न आग्रह गरेको छ । प्राधिकरणका अनुसार अविरल वर्षा र त्यसपछि आएको बाढीले प्रदेश नं १ र २ मा अप्टिकल फाइबर चुडिएको तथा विद्यूत आपूर्ति नहुँदा ठूलो संख्यामा बीटीएस टावर बन्द भएका.....

हरिवंशको ‘बूढो हुन मन छैन’ सार्वजनिक !

हरिवंशको ‘बूढो हुन मन छैन’ सार्वजनिक !

July 13, 2019

हास्य कलाकार हरिवंश आचार्यले ‘बूढो हुन मन छैन गीत’ सार्वजनिक गरेका छन् । आचार्यले बुढेसकालमा हुने समस्यालाई शब्दमा उतारेर गीत बनाएका हुन् । गीतमा स्वर तथा अभिनय हरिवंशकै छ । उनले सामान्यभन्दा फरक स्वरमा गीत गाएका छन्' । यो गीतमा बुढेसकालमा कस्ता–कस्ता समस्या आइपर्छन् भन्ने उल्लेख छ । यो गीतमा जीवनको.....

नेपालीको चित्कार भारतले सुनेनः प्रकृतिले सुन्यो र भारतीय बाँध आफैं फुट्यो !

नेपालीको चित्कार भारतले सुनेनः प्रकृतिले सुन्यो र भारतीय बाँध आफैं फुट्यो !

July 13, 2019

रौतहट, २८ असार-:  नेपाली पक्षले पटकपटक आग्रह गर्दा पनि भारतीय पक्षले खोल्न अस्वीकार गर्दै आएको रौतहटको राजवेदी नगरपालिका स्थित बेलबिछुया बाँध फुटेको छ '। पानीको उच्च बहावका कारण बाँध आफैं फुटेको हो ।'भारतको बैरगनिया र रौतहट सदरमुकाम गौर बीचमा भारतले बाँध बाँधेको थियो । सोही बाँधका कारण सदरमुकाम गौरसहित.....