इन्द्रेणी लुम्बिनी क्लवको आयोजनामा फेरि हङकङमा जाँदै।

हिकामन रोका मगर –

हङकङ – हिन्दु नारीहरूको महान चाड हरितालिका तीजका अवसरमा लुम्बिनी कल्ब हङकङबाट आयोजीत तिज विशेष कार्यक्रम यो कार्यक्रम २ दिनको रहेको छ । मिती (२०१९- ९- ७ & ८) हङकङ मा लुम्बिनी क्लव को आयोजनामा जोडनमा बेजोड साङ्गितिक साँझ हुँदैछ।

इन्द्रेणी टिमका चर्चीत कलाकार हरु नेपालका चर्चित ABCTV Indreni च्यलन इन्द्रेणी का सन्चालक गायक कृष्ण कडेल, चर्चित गायिका खिमा रोका मगर, चर्चित गायिका चिजा तामाङ र देव गुरुङ लगायतका स्थानीय कलाकार हरुले बेजोड प्रस्तुतिका साथ मनोरन्ज गरिने भएको छ।

छुट्टी मिलाउन नबिर्सनु होला सिट सिमित रहेको छ, समय मै टिकट बुक गर्नु होला। हङकङ मा रहनु हुने सम्पुर्ण दर्शक महानुभवहरुलाइ हार्दिक निमन्त्रणा गर्दछौं । ईन्द्रेणी टिमकाे दाेहाेरी बबाल घन्किने पक्का छ ! कार्यक्रमकाे सबै (भिडियो) भिडियो फोटोग्राफर नवीन सिग्देल ले छांयाकन गर्नु हुनेछ। लुम्बिनी कल्ब हङकङ पाषाङ शेर्पा , ओम प्यारी गुरुङ, …।

Loading...
प्रकाशित मिति August 12, 2019