राँकेतिवार मेलामा  उपस्थितिका लागि सम्पूर्णलाइ आयोजकले हार्दिक निमन्त्रणा  गरेका छन् ।

हार्दिक निमन्त्रणा ! निमन्त्रणा!!  निमन्त्रणा!!!

             जीवित इतिहास बोकेको राँकेतिवार हाम्रो सस्कृतिको पहिचान ! परम्परागत  संस्कार, संस्कृति,इतिहास संरक्षण सवर्द्धन तथा प्रवर्द्धनमा हाम्रो अभियान !

भन्ने मुल नाराका साथ संयुक्त जलाकी चिरुमिरु युवा क्लबको आयोजनामा थबाङ गाउँपालिका का अध्यक्ष वीरबहादुर घर्ति मगरको प्रमुख आथित्यमा यही साउन २ गते देखि ७ गते सम्म श्री ने.रा आधारभूत बिद्यालय घोराबाङ उवा रोल्पामा सम्पन्न हुन गैरहेको छ ।

 राँकेतिवार मेलामा सम्पूर्ण खेलाडी,कलाकार, साहित्यकार, सञ्चारकर्मी, सुरक्षाकर्मी, राजनीतिज्ञ, बुद्धिजिबी, अधिकारकर्मी र आम सर्बसाधारणमा हार्दिक आमन्त्रण गर्दछौ साथै मेलामा राखिएको विभिन्न प्रतियोगिताहरु निम्न प्रकारका रहेकाछन भनेर हामी लाई यही क्लबका संयोजकले जानकारी गराउनु भो ।

सम्पूर्ण खेल तालिका हेर्नु होला -:

Loading...
प्रकाशित मिति July 10, 2019