कुवेतमा बेचिएकी नेपाली चेलीको चीत्कार ‘मलाई यहाँबाट निकाल्नुस’हेर्नुस भिडियो

नुवाकोटको महाकाली वडा नम्बर ८ की अनु तामाङ कुवेतमा बेचिएकी छन । ५/६ महिना अघि दलालको प्रलोभनमा परि भारत हुँदै कुवेत पुगेकी तामाङलाई अहिले शारीरिक तथा मानसिक यातना भोगिरहेकी छन । राम्रो पैसा सहितको राम्रो काम पाउने आशामा कुवेत पुगेकी तामाङ अहिले आफुलाई उद्धार गर्न पनि अपिल गरिरहेकी छन। उनले फेसबुकमा भिडियो सार्वजनिक गर्दै आफुलाई तत्काल निकाल्न गुहार मागेकी छन। नेपालीबाटै बेचिन पुगेकी उनलाई घरमा काम गर।

हाल भारतमा बस्दै आएका मानवतस्कर रमेश खत्रीले उनलाई कुवेत पुर्याएका हुन । खत्रीले यसरी नै थुप्रै नेपाली चेलीहरुलाई विभिन्न प्रलोभन देखाउदै कुवेत पुर्‍याउदै आएका छन । मानवतस्कर खत्रीको ठुलो गिरोह गरेको कुवेतमा बेचिएकी अनु तामाङ बताउछिन|

गरिदिनु होला अनु तामाङ नुवाकोट जिल्ला महाकाली ८ घर भइ काठमाडौ बस्दै आएकी बिगत 5/6 महिना अघि मात्र भारत हुँदै कुबेत गइ घरको काम भनी लगाइकि एउटि नेपाली चेली शारीरिक तथा मानसिक यातना सहित बन्धक जस्तै भएकी हुदा उद्दार को लागि पहल गरिदिन सम्बन्धि निकाय तथा सङ्ह सस्था र मिडिया मार्फत सहयोग को गुहार माग्दैन्छिन कृपया यदि कोहि उद्दार कर्ता वा ब्याती हुनुहुन्छ भने प्लिज सहयोग गरिदिन अनुरोध गर्दछ।

मलाइ आज भन्दा 8/10 दिन अगाडि एक्कासि राती कल गरिन र रुदै उद्दार पहल गरिदिन आग्रह गरिन आज भन्दा 10/12 बर्ष पहिला चिनेको थिए मैले यिनि लाई एकासी यस्तो अवस्था मा देख्दा र यिनका कुरा सुन्दा दुख सङै चिन्ता पनि लाग्यो र मैले आफ्नो तर्फ बाट केही पहल गरे र गर्दै पनि छु परराष्ट मन्त्रालय अन्तरगत काउन्सिल मा दर्ता पनि गरि दिए सङै सि आइ बि ब्यूरो माइती घर मा पनि निवेदन पेस गरिसके तर पनि खासै पहल हुन सकेको छैन। कोसिस जारी नै छ म पनि एउटा मिडिया कर्मी भएकोले होला यिनले म बाट ठूलो आशा गरेकी छिन।

तर मलाइ पनि तेति आइडिया छैन कि यसरी इलिगल हिसाब ले जाने र लाई नेपाल सरकारले के कसरी उद्धार गर्छ । तर यसरी नेपालि लाई ललाइ फकाइ पैसा को प्रलोभन पारेर बिदेश पठाउने एजेन्ड लाई कडा कार्बाहि सहित अनु तामाङ फर्काउ अभियान गरिदिन आग्रह गर्दछु मैले भारतमा रहेका एजेन्ट रमेश खत्री नामक लाइ कल गरि कुरा बुझ्दा निकाल्न न सक्ने भन्दै उल्टो थर्काए इन्डिया मा बस्छु तेरो नेपालको कानुनले मलाइ केहि फरक पर्दैन ब्रेकिङ न्युज बना तर पनि मलाई मतलब छैन भन्दै उल्टो धम्की दियो दुख लाग्यो मलाई एउटा नेपाली ले एउटि नेपाली दिदी बहिनि लाई यसरी बेच बिखन पनि गर्ने र उल्टो थर्काउदा कता कता हाम्रो परराष्ट नीति अलि कमजोर भएकै हो तेसैले त आज रमेश खत्री जस्ता ददाल र ले भटा भट नेपाली चेलि बेचदै छन यो रमेश खत्री को ठूलो संजाल रहेछ कुबेतमा अफिस खोलि बसेकी रिता नामक एजेन्ट ले काम लगाइ दिने गरेकी हाल उस्ले पनि कल गर्दा न उठाउने र चिन्दिन म भन्दै थर्काउने गर्दछे यस्ता गिरोह लाई नेपाल सरकार ले छिटो भन्दा छिटो कार्बाही गर्नु पर्यो हुन त गैरकानुनी हिसाब ले गएका लाई सरकारमा कुनै रेकर्ड नहुने हुदा ददाल हरु सलबलाउनु स्वभाबिक नै हो तर पनि एउटा नागरिकको हैसियत ले उद्दार गर्नु पर्दछ जस्तो लाग्छ।

अनुरोध गर्दछु यो कुरा सम्पुर्ण मिडिया मार्फत पहल गरि अनु तामाङ फर्काउ अभियान चलाइ उद्दार गरि सहयोग गरिदिन अनुरोध गर्दछु । धन्यवाद बाकी बिबण को लागि मलाई सम्पर्क गर्न सक्नु हुने छ| :9808378731

9808378731

Loading...
प्रकाशित मिति July 9, 2019