देशका हिरो रवि लामिछाने ७८ हजार मास्कसहित ७ जनालाई यसरी समात्न सफल भए (भिडियो)

काठमाडौँ, चैत ३ -:  कोरोनाभाइ’सका कारण बजारमा कालो बजारियाहरु ठूलो संख्यामा चलमलाएका बेला मास्कमा का’लोबजारी गर्ने ७ जना समा’तिएका छन् । न्यूज २४ को विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को ५०८ औं एपिसोड तयार पार्नै क्रममा रवि लामिछाने र उनको यूनिटले नेपाल प्र’हरीको सहायतामा काठमाडौँको डल्लुबाट उनीहरुलाई स’मात्न सफल भएको हो ।

उनीहरुको साथबाट लुकाएर राखिएको ७८ हजार मास्कसमेत फेला पारिएको छ । उनीहरुले रु पाँच पर्ने मास्कलाई रु ३१ सम्म लिएको पाइएको महानगरीय प्र’हरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । रविको यूनिटले कसरी मास्कमा कालो बजारी गर्नेलाई समात्न सफल भयो हेर्नुहोस् भिडियो

 

Loading...
प्रकाशित मिति March 16, 2020