अब नेपालमा पनि मृ#त्युदण्डको सजाय ! दिनुपर्ने  संकेत होकि  जस्तो लाग्न  थालेको छ : माधव नेपाल

 

काठमाडौं । नेपालमा पनि मृ*त्युदण्डको सजाय दिनुपर्ने होकि भन्ने लाग्न थालेको छ । माधव नेपाल सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा पनि मृ*त्यदण्डको सजाय दिनुपर्ने होकि भन्ने आफूलाई लाग्ने गरेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले मुलुकमा क्रूर दानवीय प्रवृत्ति बढदै गएको देख्दा मृ*त्यदण्डको सजायको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्ने गरेको बताएका हुन् । उनले महिला हिं*सा, ह*त्या, बला*त्कारको घटना अन्त्यन्तै क्रूर ढंगले बढदै गएकाले त्यसलाई नियन्त्रण गर्न कडा दण्ड सजायको  व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले गल्ती गर्नेमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गरे । वरिष्ठ नेता नेपालले गल्तीे गर्नेमाथि कार्वाही भएमात्रै राम्रो काम गर्नेले प्रोत्साहन पाउनेतर्फ पनि सरकारलाई सचेत  समेत गराए छन ।

 

Loading...
प्रकाशित मिति September 23, 2019