असफलता नै सफलताको प्रतिक हो । ‘द भ्वाइस अफ नेपाल’ सबैले हेर्नुहोस् (भिडियो) फोटो सहित

काठमाडौं । असफलता नै सफलताको प्रतिक हो । ‘द भ्वाइस अफ नेपाल’ सबैले आफ्नो Passion र गायन क्षेत्र लाई निरन्तरता दिनुहोला । र कोचहरुले दिनुभएको सल्लाह सुझावलाई मध्यनजर गर्दै अगाडि बढ्नु होला । सबैलाई हाम्रो धेरै धेरै शुभकामना ! साथै द भ्वाइस अफ नेपाल एक बाहिरीदै गरेका एक जना नानी अलिशा घिमिरे लाई पनि सबै सामु म तिमी सँग एउटा गीत कम्पोज गर्ने घोषणा गर्नुभएकोमा छ ।

कोच राजु लामालाई धेरै धेरै धन्यवाद, कोच राजु लामाकै गित पर्खाइमा बिझ्यो सिरानी , सम्झनीमा बित्यो सपनी गाउनु भएका नेपालगञ्ज बाँकेका सौगात न्यौपानेको प्रस्तुति हरु कस्तो लाग्यो सबैले आफ्नो  प्रतिक्रिया हरु दिनुहोला । द भ्वाइस अफ नेपाल मा चारै जना कोचलाई हुरुक्कै बनाउने अन्जु  राना मगर को स्वर कस्लाइ मन पर्दैन र ।

यो भिडियो सबैले हेरेर एक/ एक पटक शेयर गर्दा के नै जान्छ, र सबै जना लाई  हौसला दिनुहोला । द भोइसमा फेरि एक चर्चित गित हुकुम बक्सियोसका गायक विशाल राई  ले कोच प्रमोद लाई जिल यसरि ख्वाए, कृपया शेयर गर्दिनुहोला । हौसला प्रदान गर्नको लागि भए पनि  सबै जनाले शेयर गर्नु होला । द भ्वाइस अफ नेपाल ✌️ फोटोहरु हेर्नुहोस-

 

पुरा: भिडियो हेर्नुहोस-

 

नोट : सर्वाधिकार सुरक्षित हाम्रो फेसबूक पेज ‘जन्तरे online सेरोफेरो नेपाल’ (जोस) नेपाल डट कममा । तपाईहरु सँग पनि कुनै सुचना समाचार छन् भने हामीलाई hikamanroka@gmail.com मा पनि पठाउन सक्नु  हुनेछ । हामी तपाईकाे सुचना लेख समाचारलाई उचित स्थान दिनेछौं ।

 

Loading...
प्रकाशित मिति September 22, 2019