ब’लात्का*र ! गर्न खोज्ने युवकलाई झापामा एक बालिकाले  छ*प्का*ईन  खु*कुरीले  हेर्नुहोस ।

झापा । झापामा १३ व*र्षीय बा*लिकाले बला*त्कार गर्न खोज्ने युवकलाई खु*कुरी प्र*हार गरेकी छिन् । झापाको बुद्धशा*न्ति गाउँपालिकाकी १३ व*र्षीय बालि*कालाई बला*त्कार गर्ने क्रममा उनले खु*कुरी प्र*हार गरेकी हुन् ।

धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालि*कालाई बारम्बार ध*म्की दिएर बला*त्कार गर्दै आएका थिए । तर घटनापछि यसको रहस्य खुलेको थियो । घटना खुलेपछि स्थानीय युवाले गुरुङलाई पक्रा*उ गरी प्रह*रीलाई बु*झाएका छन् ।

दिउँसो कोही नभएका मौ*का छो*पेर घरमा आएर ध*म्की दिंदै बला*त्कार गर्ने गरेको पीडित बालि*काको भनाइ छ । गुरुङले बला*त्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मा*रिदिने र विदेशमा रहेकी आमाको श*व बाकसमा ल्याइदिने भन्दै ध*म्की दिने गरेको पीडित बा*लिकाको भनाइ छ ।

‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आ*त्मवि*श्वा*स बढेको हो,’ बालिका भन्छिन, ‘सिरानीमा खु*कुरी राखेको थिएँ, छ*प्का*इदिएँ’। पटकरपटक पीडा सहेर बस्नुभन्दा मा*रेर जेल जानु ठीक हुने सोचेर खु*कुरी हा*ने*को उनको भनाइ छ । नेपालमा दिनहुँ जस्तै ब*ढेको ब*लात्का*र घट*नालाई न्यूनीकरण गर्नको निम्ति सरकारी पक्षबाट अलि बढी नै चना*खो र का*नुन ला*गु हुनुपर्ने देखिन्छ |

Loading...
प्रकाशित मिति September 21, 2019