भाइरल ११ बर्षीय कमला, राजु परियार, शिरीर र अमृत बीच दोहोरी, हेर्नुहोस् (भिडियो) सहित

 

काठमाडौं – धादिङकी भाइरल ११ बर्षीय कमला, राजु परियार, शिरीर र अमृत बीच दोहोरी, घम्साघम्सी खेलेका छन । नेपाल मै तप गायक गायिका हरुलाई  समेत पछाडी पार्दै ११ बर्षीय बालिका कमला घिमिरेले गाएको लाइभ दोहोरी यो समय युटुबमा अत्याधिक भाइरल भएको छ  । राजु परियार, शिशिर भण्डारी र अमृत सापकोटा लगायत लाई  समेत पछाडी पार्दै कमलाले आफ्नो दोहोरी कब्जा गरेकी हुन । पछिल्लो समय युटुब देखि समाजिक् संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत इन्द्रेणीमा आएको  छिन ।

कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणीमा प्रोगराममा  उनि आएकी हुन्। उनको ठुलो चाहना थियो इन्द्रेणी सम्म पुग्ने उक्त चाहना उनि संगै भाइरल भएका गायक तथा पत्रकार अमृत सापकोटा र पत्रकार कमल सरगमले गर्ने भएका छन । उनको पारिवारिक अबस्था नाजुक भएकै हुदा केहि आर्थिक सहयोग पनि गरिएको छ । कृष्ण कंडेलले साथ् दिने भए पछि उनि काठमाण्डौ आएकी  छिन । कृष्ण कंडेलको लाइभ दोहोरीमा उनले पनि लामो  दोहोरी गाएकी छिन । उनको आवाजमा यो समय लाखौं  दर्शक झुमिएका छन ।

आवाज मात्रै हैन उनले सहजै दोहोरी फर्काउने भएर पनि होला अहिले उनलाई सर्बत्र खोजिरहेका छन । दर्शकले यो समय उनको खोजि हुदैँ गर्दा अब उनको गीत कस्तो होला । भन्ने प्रश्न पनि उठ्न थालेको छ । र नजिकिदै गरेको दशैँ मा धादिङ को चेपाङ बस्ति निर्मण बिशेष प्रगराम मा राजु परियार र कमाला घिमिरे को लाईभ दोहोरी घम्साघम्सी हुने बाहिर आईसकेको छ । साथै इन्द्रेणी सन्चालक कृष्ण कंडेल ले पचास हजार पनि पुस्कार सहित दिने बताएका छ । 

हेरौ दोहोरी (भिडियो)

 

 

Loading...
प्रकाशित मिति September 14, 2019