लोक गायक : राजु परियार किन भाबुक भएर रोए, चेतन गोतामेले गीत गाउदा

 

काठमाडौं – नेपालको सबैभन्दा ठूलो रियालिटी शो ‘नेपाल लोक स्टार’-को तेईसौं श्रिङ्खलामा शीर्ष ९ प्रतिस्पर्धीमध्ये चेतन गोतामेले दिएको प्रस्तुति वा गीत हो यो । आँधीखोला उर्लेर आयो आउने थिईन, मायाले बोलायो । बडा बेजोड प्रस्तुति वास्तवमा सम्पूर्ण दर्शक-स्रोताको मनभित्रको आँधीखोला नै उरालिदिए छन । यति मात्रै होईन, मैले बर्षौ देखि मेरो आदरणीय गुरुज्यू  राजु दाई लाई देख्न चाहेको थिए । आज यो यहाँ देख्न पाएको छ, सम्मानित छ, त्यसैले दाईको लागि भनेर उहाले शिर निहुराई गायक राजु परियार लाई गुरुज्यू सम्मान गरेका छन ।

अनि अन्तःमा चेतन गोतामेले भाबुक भएर राजु दाई लाई मैले विभिन्न रुपमा देखेको छु । दाई लाई कुनै ठाउँ मा देखेर पनि रोए, पनि म धेरै चोति कहिले सँसारकै खुसीको रुपमा पनि देखे, कहिले अत्यन्तै हामीलाई नै देख्दै दुःख लाग्ने स्थतिमा पनि मैले देखे, र आज मैले जुन स्थानमा मैले दाई लाई देख्न चाहेको थिए । त्यो स्थानमा  मैले पाए त्यसैले गर्दा IME Nepal  lok star लाई पनि धेरै धेरै  हार्दिक धन्यवाद  दिएका छन ।

अतिथि बनेर आएका लोकप्रिय लोक गायक राजु परियारको आँखा रसाएको थियो । अब  बढी केही भन्नु छैन, तर एउटा कुरा भन्नैपर्छ – यिनी वास्तवमै गायन कलामा आफूलाई निखार्न प्रयासरत बडा जेहेन्दार युवा कलाकार हुन् भन्ने कुरा आफूलाई साबित गरिसकेका छन् ।अन्त: उनलाई अरू थप जाँगर र हौसलाको लागि सबैले माया गरेर धेरै भन्दा धेरै भोट गरौं र सम्भव भएमा आर्थिक सहयोग गरौं ।

 

चेतनलाई हार्दिक बधाई र अझ यो भन्दा पनि अगाडि जाने मार्ग प्रशस्त होस्, धेरै शुभकामना ! भोटिङको लागि – मेसेज बक्समा गएर L 04 टाईप गरेर 37000 पठाउनुहोला र IME PAY मार्फत पनि भोट गर्न सक्नुहुनेछ । धन्यवाद 

हेर्नुहोस भिडियो

 

Loading...
प्रकाशित मिति September 13, 2019