ओलीकाे निर्देशनमा खाेलिएकाे काेशीका ढाेका भारतले पुनः बन्द गर्‍यो !

काठमाडौं -: पानीको सतह घटेको भन्दै भारतीय पक्षले कोशी ब्यारेजका आधाजसो ढोका पुनः बन्द गरेको छ ।गएराति सबै ५६ वटा ढोका खोलिएकोमा आइतवार मध्याह्नसम्म आइपुग्दा २६ वटा ढोका भारतीय पक्षले बन्द गरिसकेको छ । ३० वटा ढोका खुला छन् ।

‘वाटर फ्लो हेरेर ढोका बन्द गर्नेरखोल्ने कुरा हुन्छ,’३२ वटा ढोका खुला रहेको भन्ने जानकारी छ ।कोशीमा पानीको सतह २ लाख ३४ हजार क्युसेकमा झरिसकेको उनले बताए ।यता सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि पानीको सतह घटेकाले ढोका खोल्नु र बन्द गर्नु सामान्य कुरा भएको बताए ‘।

Loading...
प्रकाशित मिति July 14, 2019